त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स.