FAQs Complain Problems

समाचार

देवी कुमारी पाण्डे (बुर्लाकोटी)

टोल: 
बगैंचा
फोटो: 
मोबाईल: 
९८५११६४८८७
लिङ्ग: 
महिला
आमाको नाम: 
मानकुमारी पाण्डे
बाबुको नाम: 
लिलानाथ पाण्डे
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
ईश्वर बुर्लाकोटी
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
धादिङ
प्रदेश: 
प्रदेश नं ३
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्वबिद्यालय ,किर्तिपुर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • वि.स २०४६ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध 
  • वि.स २०५२ सालदेखि नेपाल शिक्षक संघमा आबद्ध 
  • वि.स २०५४ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य 
  • नेपाल शिक्षक यूनियनको साविक सल्यानटार गा.वि .स को अध्क्षय 
  • नेपाल शिक्षक संघको प्रदेश प्रतिनिधि 
विगतको पेशा र अनुभव: 

शिक्षक: रानी पौवा मा.वि सल्यानटार 

क्याम्पस चिफ: सल्यानटार क्याम्पस 

सचिब: लायन्स क्लब धादिङ सल्यानटार शाखा 

विभिन्न सहकारी संस्था  ,अस्पताल तथा महिला अधिकार क्षेत्रमा  समेत आबद्ध हुनुहुन्छ|

जन्म मिति (वर्ष): 
२०३२
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: