FAQs Complain Problems

शम्भु कुमार थापा

टोल: 
मुर्चोक
फोटो: 
मोबाईल: 
९८५१२१०४४३
लिङ्ग: 
पुरुष
आमाको नाम: 
राम कुमारी थापा
बाबुको नाम: 
नुर बहादुर थापा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सानी कान्छी थापा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
धादिङ
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्वबिद्यालय ,किर्तिपुर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०४२ पुष १६ गतेबाट पार्टी अध्ययन समुहमा आबद्ध 
  • २०४४ साल बाट  अनेरास्ववियु प्राम्भिक कमिटि मण्डली मा.बि फुलखर्कको अध्क्षय 
  • २०४६ सालमा ने.क.पा  मालेको गाउँ कमिटि सदस्य 
  • २०४६ सालबाट महेन्द्ररत्न क्याम्पस ताहाचलको प्रारम्भिक कमिटी सदस्य 
  • २०४७ सालमा पार्टी सदस्यता प्राप्त 
  • २०४८ सालमा पार्टी संगठित सदस्य प्राप्त
  • २०५० सालमा नेपाल शिक्षक संगठनको सदस्य 
  • २०५४ सालमा साविकको गाउँ विकास समिति अध्क्षय 
  • २०५६ सालमा पार्टी पिपुल्स भोलीनटरको क्षेत्रीय अध्क्षय 
  • २०५७ सालमा जिल्ला कमिटि सदस्य 
  • २०५९ सालमा जिल्ला कमिटिको उपसचिब 
  • २०७२ सालमा पुन जिल्ला कमिटिको उपसचिव 
  • पटक पटक निर्बाचन परिचालन कमिटिको संयोजक 
  • साविकको निर्बाचन क्षेत्र नं १ को इन्चार्ज 
  • जिल्ला बुद्धिजीवी परिषद्को सदस्य 
  • हाल ने.क.प का को जिल्ला कमिटि सदस्य 
विगतको पेशा र अनुभव: 

बि स २०४९ साल असोज बाट शिक्षण पेशामा आबद्ध|

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते):